दफा
अरूलाई दुःख दिने गरी काम गर्न नहुने

कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरीकुनै काम गर्न वा गराउन हुँदैन ।